Skip to content

नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट देबकुमार श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित

पोखरा,जेठ १७ गते। नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन आज पोखरामा सम्पन्न भएको छ। अधिवेशनबाट देबकुमार श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरिएको छ।

नयाँ कार्यसमितिमा अध्यक्षदेखि सदस्यसम्म निर्विरोध निर्वाचित प्रतिनिधिहरूलाई पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्की परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। संघका अध्यक्ष चिन्तामणि खरेलले शुभकामना सन्देश जारी गर्दै व्यवसायी हित, प्रविधि विकास, तथा गण्डकी प्रदेशभित्र मोबाइल व्यवसाय सुदृढ बनाउने दिशामा नयाँ नेतृत्व सफल होस् भन्ने कामना गर्नुभएको छ।

निर्वाचित कार्यसमिति यसप्रकार रहेको छ:

१. अध्यक्ष: देबकुमार श्रेष्ठ
२. वरिष्ठ उपाध्यक्ष: विष्णु नारायण श्रेष्ठ
३. उपाध्यक्ष: शिव पोखरेल
४. महासचिव: किरण ढकाल
५. कोषाध्यक्ष: ढाकामोहन अधिकारी
६. सचिव: श्रीप्रसाद (ईश्वर) आचार्य
७. सह-कोषाध्यक्ष: गोबिन्द पाण्डे
८. सदस्य: होम बिलास सापकोटा
९. सदस्य: जनकराज सुबेदी
१०. सदस्य: विदुर बिसी
११. सदस्य: बुद्धि बहादुर थापा
१२. सदस्य: निर्मल गौतम
१३. सदस्य: अञ्जली श्रेष्ठ
१४. सदस्य: हरी पौडेल
१५. सदस्य: राजेन्द्र पौडेल
१६. सदस्य: सन्दीप ढकाल
१७. सदस्य: रुबेन्द्र कुँवर
१८. सदस्य: सन्तोष पौडेल
१९. सदस्य: केशव राज आचार्य
२०. सदस्य: हिकमत श्रेष्ठ
२१. सदस्य: रोशनराज बास्तोला

नयाँ कार्यसमितिले गण्डकी प्रदेशका मोबाइल व्यवसायीहरूको हकहित संरक्षण गर्दै व्यवसायिक वातावरणलाई अझ पारदर्शी र सबल बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर