Skip to content

कालो बजारियाली प्याजको मूल्य बढाए

काठमाडौं । भारतमा प्याजको भाउ महंगिएसँगै नेपाली बजारमा पनि त्यसको असर देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार प्याजको थोक मूल्य प्रतिकिलो ८० देखि ८५ रुपैयाँ तोकिएको छ।

भारतले प्याजको निर्यात खुला गरेपनि भाउ नघटेका कारण नेपालमा आयात गरिएको प्याजको मूल्य आकाशिएको हो। भारतले नेपाल लगायत अन्य मुलुकहरुमा पनि प्याज निर्यात खुल्ला गरेपछि माग बढी भएर भाउ बढैको हो। गत असोजमा भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध तीनमहिनापछि खुला गरे लगत्तै बिभिन्न देशबाट भारतीय प्याजको माग बढेको थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर