Skip to content

नेकपा एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई सोध्यो स्पष्टीकरण

काठमाडौं आषाढ १९ गते। नेकपा एकीकृत समाजवादीले नेतृत्व पुनर्गठनको माग गर्दै सार्वजनिक अभिव्यक्ति दिएकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। पार्टीको अनुशासन आयोगले उनको अभिव्यक्तिमाथि तीन दिनभित्र जवाफ पठाउन निर्देशन दिएको छ।पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार झाँक्रीले उठाएको विषयमा स्पष्टीकरण मागिएको हो। झाँक्रीले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालको संलग्नता जोड्दै पार्टी पुनर्गठनको प्रस्ताव राखेकी थिइन्। उनले ‘सिनो बोकेर’ अगाडि बढ्न नसकिने भन्दै सार्वजनिक टिप्पणी गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर