Skip to content

तोरेन भिरमा पहिरो, गोरखा ताकलुङ–मनकामना सडक अवरुद्ध

गोरखा, १२ साउन। गोरखा ताकलुङ–मनकामना सडकखण्ड अन्तर्गत तोरेन गाउँ नजिकको चौतारे (तोरेन) भिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । लगातारको वर्षापछि गएको पहिरोले सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ ।

स्थानीय प्रशासनले पानी परिरहेको समयमा सो क्षेत्र जोखिमपूर्ण रहेको भन्दै सतर्क रहन र आवश्यक नपरी यात्रा नगर्न सबैलाई अनुरोध गरेको छ । मार्ग खुलाउने प्रयास भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर