Skip to content

तेह्रथुममा बस दुर्घटना, १४ जना घाइते

पोखरा, १७ साउन। सङ्खुवासभाबाट दमक जाँदै गरेको बस तेह्रथुमको देउराली घुम्तीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। बा २ प ७२४४ नम्बरको बस करिब १० मिटर तल खस्दा एकजना गम्भीर र अन्य सामान्य घाइते भएका हुन्।

दुर्घटनामा धर्मदेवीका सविन विष्ट, भवानी कार्की, असीमित भारतीलगायत घाइते भएका छन्। गम्भीर घाइते सविन विष्टलाई धरान पठाइएको छ भने अन्यको बसन्तपुर अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि चालक खेम महत फरार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर