Skip to content

बेपत्ता योद्धा चुमलाल बराल (चमनलाल) को सम्झनामा विशेष कार्यक्रम हुँदै

पोखरा, १९ साउन। राज्यद्वारा वेपत्ता पारिएका योद्धाहरूको राज्यद्वारा वेपत्ता पारिएका योद्धाहरुको परिवार समाज,कास्की (बेपत्ता परिवार समाज ,कास्की )को आयोजनामा महान् बेपत्ता योद्धा चुमलाल बराल (चमनलाल)को खोज र स्मृतिमा केन्द्रित विशेष कार्यक्रम आयोजना हुने भएको छ।

कार्यक्रम भोलि २०८२ साउन २० गतेका दिन सहिदचोक स्थित विजय ढकाल स्मृति पार्क हलमा हुने आयोजकले जानकारी दिएको छ। कार्यक्रम बिहान ११ बजे सुरु हुने आयोजकले बताएको छ।

बेपत्ता योद्धा चुमलाल बरालप्रति सम्मान, खोज र स्मरण गर्न आयोजित सो कार्यक्रममा सम्बन्धित सरोकारवालाहरू, नागरिक समाज, पत्रकार, मानवअधिकारकर्मी तथा बेपत्ता परिवारका सदस्यहरूलाई उपस्थितिका लागि विशेष निमन्त्रणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर