Skip to content

फिल्म ‘तिम्रो मेरो कथा’को प्रिमियर शो, हल हाउसफुल

विराटनगर २६ साउन । पूर्वकै टिमले सीमित स्रोत साधनमा निर्माण गरेको नेपाली ‘चलचित्र तिम्रो मेरो कथा’को विराटचोकमा प्रिमियर शो गरिएको छ। शनिबार विराटचोकस्थित ‘विराट सिनेमा”मा गरिएको प्रिमियर शोमा हल हाउसफुल भएको थियो।

मोरङका विभिन्न भू-भागमा सुटिङ गरिएको यस फिल्मलाई अनिश घिमिरेले निर्माण गरेका हुन्। चलचित्रमा अनिश घिमिरे,करण धिताल,शलु लिम्बू लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

प्रेम तथा विछोडको कथामा बनेको उक्त फिल्ममा केही उत्कृष्ट एक्सनका दृश्यहरू समेत रहेका छन्, जसलाई दर्शकले मन पराएका छन्। कलाकारको अभिनयलाई पनि दर्शकले तारिफ गरेका छन्।

चलचित्रलाई विराटनगर,पथरी,दमकका साथै पूर्वका विभिन्न हलहरूमा च्यारिटी शोमार्फत लैजाने तयारी रहेको फिल्मका निर्माता तथा निर्देशक अनिश घिमिरेले बताए।

न्युजकारखानाबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर