Skip to content

संसदीय समितिमा गृह मन्त्री जाने, कैलाली कारागार घटनावारे जानकारी लिइने

काठमाडौं, २८ साउन । संघीय संसद अन्तर्गतका तीन समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिमा गृहमन्त्री रमेश लेखक जाँदैछन् । जुन बैठकमा कैलाली कारागारमा साउन २३ गते घटेको घटना, सोको प्रभाव र समस्या समाधानका उपायहरू बारे गृहमन्त्रीसँग छलफल गरिनेछ । जुन बैठक बिहान १०ः०० बजेबाट सुरू हुनेछ

उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा समेटिएका मूलभूत पक्षहरुका बारेमा छलफल हुनेछ । जुन बिहान ११ः०० बजे बोलाइएको छ ।

र, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा पुरानै अजेन्डा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुनेछ । सो बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर