Skip to content

अशोक राई र राजेन्द्र महतोको दल बिच कार्यगत एकता हुदैँ

काठमाडौं, २९ साउन ।  अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल बिच आज कार्यगत एकता घोषणा हुदैँछ ।

आज दुई दलबिचको कार्यगत एकता घोषणा हुन लागेको मुक्ति पार्टीका महासचिव केशव झाले जानकारी दिए । उनका अनुसार मुख्यतयाः  पहिचानको मुद्दामा सङ्घर्ष गर्नका लागि यी दुवै पार्टीको बिचमा कार्यगत एकता हुन लागेको हो ।

जसपा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर बनेको पार्टी हो भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीवाट अलग भएर महतोले मुक्ति पार्टी गठन गरेका हुन् ।

महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी सङ्घीय लोकतान्त्रिक मोर्चामा पनि आबद्ध भए पनि सरकारमा रहेको जसपासँग कार्यगत एकता गर्न लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर