Skip to content

सरकारले नेकपा विद्रोहीसँग वार्ता गर्ने

काठमाडौं।सरकारसँग वार्ता गर्न विद्रोही नेपाल कम्युनिष्ट पार्टीले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । यसअघि हिजै  सरकारले पनि वार्ता टोली गठन गरेको थियो । त्यस लगत्तै सो पार्टीले वार्ता टोली गठन गरेको घोषणा गरेको हो ।
नेकपाले पार्टी केन्द्रीय कमिटी सचिवालय सदस्य एवम् प्रवक्ता खडकबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी गराएको छ । वार्ता टोली सदस्यमा नेकपाको सैन्य कमाण्ड तथा केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ रहनुभएको छ ।
पार्टी महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताको विषयमा वार्तामा बस्न हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी सहमत भएको छ ।”

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर