Skip to content

माओबादी केन्द्रका नेताहरुसॅंग निकट रहेका मनोज भेटवाल पक्राउ!

पोखरा।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको छ। भेटवालसहित ६ जनालाई नियन्त्रणमा लिएर विशेष अदालतमा पेश गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।बिगत लामो समयदेखि बिबादस्पद छबी बनाएका भेटवाला कहिले मरेको मान्छे नागरिकता बनाएर कीर्तेगरी बैंकबाट ऋण लिएर बैकलाई ठगी गरेको आरोपमा समातिएका  पात्र हुन्।

उपराष्ट्रपति नन्दबहादुर पुन:द्वारा उद्घाटन गर्न लगाएर पुरानो बसपार्कमा भ्युटावर निर्माण गरिरहेका थिए। उनीविरुद्ध बैंकिङ कसुर लगायतका सयौं आरोप पत्र दायर गरिएको छ। खुल्लामञ्च कब्जा गरेर संरचना बनाएपछि भेटवाल चर्चामा आएका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर