Skip to content

माओबादीहरुको राष्ट्रिय कार्यकर्ता भेला स्थगित

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आफ्ना पार्टीका सङ्घीय मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको

माओवादी केन्द्रको स्थायी समितिको आज बसेको बैठकले नेकपा एमालेले आफ्नो कमिटीमा राखेका सङ्घीय तथा प्रदेशसांसदहरुलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्राचार गर्ने निर्णय गरेको हो

बैठकले चैत गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित भएको तथा चैत गते हुने केन्द्रीयसमितिको बैठक भने यथावत रहने पनि निर्णय गरेको

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर