Skip to content

मिर्मी धारापानी सडक खण्डमा कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा

कुल लागत ४ करोड ७० लाखमा मिर्मीको मिलन चोक देखि धारापानी सम्मको ४ किलोमीटर सडक खण्डलाई आर्थिक वर्ष २०७२/७३ मा कालोपत्रेका लागि ठेक्का सम्झौता गरिएको थियो। सो सडक खण्डको कालोपत्रे निर्माण कार्य समयमै सुरु गरिएको भए पनि विभिन्न कारणले निर्माण कार्य तोकिएको समयमा भने पुरा हुन सकेको थिएन ।कालिगण्डकी पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर