Skip to content

नेपाल-खनाल पक्षले ओलीको राजिनामा नमाग्ने समानान्तर संरचना बनाउँदै जाने

पोखरा। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय राजनीतिमा सिर्जना गरेको अस्थिरता तथा पार्टीभित्रकोअराजकता अन्योलचिर्न एमालेको माधव नेपालझलनाथ खनाल पक्षले समानान्तर गतिविधि अघि बढाउने निर्णय गरेको ।पार्टीलाई २०७५ जेठ गतेको स्थितिमा फर्काउने सबै कमिटीलाई ब्युँताउने निर्णय गर्दै यो समूहको राष्ट्रिय कार्यकर्ता भेला बिहीबार सम्पन्न भएको

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबाट नेपालको राजनीतिमा सिर्जना गरिएको अस्थिरता तथा पार्टीभित्रको अराजकता अन्योललाई चिर्न एमालेका घोषित सिद्धान्त, नीति कार्यक्रमअनुरूप पार्टी यससँग सम्बद्ध सबै जनसंगठन पेसागतसंगठनहरूलाई अगाडि बढाउन तथा अध्यक्ष ओली स्वयंको गुटबन्दीबाट भएका हुन सक्ने पार्टी विधान, पार्टी एकता राष्ट्रियहितप्रतिकूलका कुनै पनि कामकारबाहीका विरुद्ध दृढताका साथ अग्रसर हुने,’ भेलाले पारित गरेको १७ बुँदे प्रस्तावमा भनिएको

उपमहासचिव घनश्याम भुसालले पार्टीका अधिकांश कमिटीमा आफू पक्षको नेतृत्व रहेको नभएका कमिटीमा पनि आफ्नासदस्यको संयोजकत्वमा कमिटी बनाएर संगठन ब्युँताउने बताए यसरी बन्ने कमिटी आधिकारिक हुने ओली पक्षका कमिटीहरूसमानान्तर हुने उनको भनाइ तर यो समूहले ओलीको राजीनामा भने नमाग्ने भएको नयाँ पत्रिका दैनिकमा समाचार

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर