Skip to content

कांग्रेस केन्दीय समितिको आज आकस्मिक बैठक बस्दै

पोखरा। नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै छ । केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको गएराति निधन भएपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।

बैठक केन्द्रीय कार्यालय सानेपामा विहान साढे ११ बजे बस्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनका अनुसार नेता जेशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज मध्यान्ह १२ देखि दिउँसो २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने छ।

गत फागुन १४ गते मष्तिष्कघात भई थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार कै क्रममा जोशीको गएराती निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर