Skip to content

१२ हजार नयाँ शिक्षक पदपूर्तिको विज्ञापन रोकियो

पोखरा।सिफारिस भएको दुई  महिना  बित्दासमेत शिक्षक  सेवा आयोगमा पदाधिकारी नियुक्त हुन सकेको छैन।  विगत    महिनादेखि पदाधिकारी नियुक्त  नहुँदा आयोगका  सम्पूर्ण  काम ठप्प छन्।

पदाधिकारी    नहुँदा    प्राथमिकदेखि माध्यमिक  तहसम्मका करिब  १२  हजार नयाँ शिक्षक पदपूर्तिको विज्ञापन रोकिएको छ।  दुई हजार  सात  सय  शिक्षक  बढुवा हुन पाएका  छैनन्।  आयोगका  अनुसार रिक्त  भएका  शिक्षक अधिकांश  प्राथमिक तह छन्

शिक्षक  सेवा  आयोगका  प्रशासकीय प्रमुख  दिनेश  श्रेष्ठले भने,  “दैनिक प्रशासनिक   काममा   मात्र   व्यस्त   हुँदै आएका  छौँ।”  नियुक्ति,  बढुवा    स्थायी अध्यापन अनुमतिपत्र वितरणका कार्य ठप्प भइदिँदा  आयोगका कर्मचारी  फुर्सदिला बनेका छन् गोरखापत्रमा खबर छापिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर