Skip to content

नेपाली काँग्रेसले सक्यो ७६ वटा जिल्लाको समायोजन, सिन्धुपाल्चोकको बाँकी

पोखरा। नेपाली काँग्रेसले सिन्धुपाल्चोकबाहेक सबै जिल्लाको संगठन समायोजन सकेको काँग्रेसको स्थानीय तह संगठन पुनःसंरचनाकोअन्तरिम निर्देशिका २०७६ बमोजिम ७७ जिल्लाको समायोजन गर्ने कार्य पार्टी केन्द्रीय निर्वाचन समितिलाई सुम्पिएकोमा ७६जिल्लाको समायोजन गर्ने कार्य सकिएको हो  

सिन्धुपाल्चोकको भने प्राविधिक कारणले नसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको  समायोजन गर्ने क्रममा अभिलेखहरुदुरुस्त रहेको जिल्लामा कुनै समस्या नदेखिएपनि अभिलेख ठीनसँग नराखिएको स्थानमा भने सत्यतथ्य छुट्याउन निकै सकस भएकाले आउने दिनमा वडादेखि केन्द्रीय तहसम्म पदाधिकारी तथा सदस्यहरुको अभिलेख सम्बन्धित सबै तहमा राख्ने हेर्न सक्ने व्यवस्था मिलाउन समितिले सुझाव दिएको  

समायोजनका क्रममा अन्तिममा समायोजन भएका सप्तरी, धनुषा, सर्लाही, बारा तथा पर्सा जिल्लामा केही उजुरी परेका थिए ती उजुरीमाथि छानबिन भइ निर्णय दिँदा समेत केही गुनासो काममै रहेको बताइएको त्यस्ता गुनासाहरु केन्द्रीय समितिमा पठाइएको

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर