Skip to content

प्रचण्डद्वारा बालुवाटारमा डाकिएको सर्बदलिय बैठक बहिष्कार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डसर्वदलीय बैठकमा सहभागी नहुने भएका छन्  प्रधानमन्त्री तथा एमाले अध्यक्ष खड्ग ओलीले शनिबार बिहान ११ बजेलाई बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले  जानकारी दिए ।संसद्को हिउँदे अधिवेशन, कोभिड१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका हुन् तर अध्यक्ष प्रचण्डले आफू सिंहदरबारमा बैठक राखिएमात्र जाने अडान लिएको बुझिएको बैठक बालुवाटारमा हुने भएपछि प्रचण्डले सर्वदलीय बैठक बहिष्कार गरेका हुन् 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर