Skip to content

पार्टी र संगठन बिहीन बनेका प्रभु शाह आफ्नै वडामा लखेटिए!

पोखरा। गृहजिल्ला रौतहट पुगेका काशी तिवारी हत्या आरोपी तत्कालीन माओवादीबाट नेकपा एमाले ओली समूहमा लागेका प्रभु शाहलाई स्थानीय लखेटेका छन् । श्रीमती मेयर भएको रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा श्रीमानलाई प्रमुख अतिथि बनाएको भन्दै स्थानीयले लखेटेका हुन् ।

मौलापुर नगरपालिकाको पाँचौं नगरसभामा प्रभु शाहलाई प्रमुख अतिथि बनाइएको थियो । आफ्नै श्रीमानलाई प्रमुख अतिथि बनाएको भन्दै अन्य दलका कार्यकर्ताहरुले विरोध गरेका थिए ।

भिड अनियन्त्रित भएर  बढ्न थालेपछि दर्जनौं राउण्ड अश्रु ग्यास प्रहार गरिएको स्थानीयले  बताएका छन् ।प्रभु शाहकी पत्नी रीनाकुमारी  मौलापुरको मेयर हुन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर