Skip to content

माधव नेपाल प्रचण्डको पुच्छर हुन:ओली

पोखरा।प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  माधव नेपाललाई प्रचण्डको पुच्छर भएको आरोप लगाएका छन्। मदन भण्डारी स्मृति दिवसका अवसरमा सार्वजनिक भाषण गर्दै ओलीले आफ्नै पार्टीका नेता नेपाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को पुच्छर भएको आरोप लगाएका हुन्।

ओलीले नेता नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको छ भन्दै धाक लगाएको आरोप लगाए। ’मलाई बौलाहा कुकुरले टोकेको छ र ? नेपालमा कोही नभेटाएर त्यस्तो मान्छेलाई ओलीले प्रस्ताव राख्छ ? कहिले अध्यक्षको प्रस्ताव राखेको छ भन्छ, कहिले प्रधानमन्त्रीको प्रस्ताव राखेको छ भन्छ।’

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर