Skip to content

पृथ्बीराजमार्गमा सबारीसाधन अबरुद्ध!

पोखरा। अस्ति मङ्गलबार साँझदेखि परेको अविरल वर्षापछि खसेको पहिरोले  पृथ्वी राजमार्गमा सबारी आबागमन अबरुद्ध भएको छ। आबुँखैरेनीदेखि कोत्रे सम्म धेरै ठाउँमा पहिरो खसेर बाटो अबरुद्ध हुन गएको  छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलानजिक पहिरो खसेको छ । ब्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कनेमा पनि पहिरोले बाटो अवरुद्ध पारेको तनहुँका प्रहरीजानकारी  दिए । पहिरोले थुनेको बाटो खुलाउन बिहान ३ बजेदेखि प्रयास भइरहेको उनले बताए । बन्दिपुर गाउँपालिकामा पनि पहिरो खस्दा बाटो थुनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर