Skip to content

फोटो पसलले दाङमा फोटोग्राफी तालिम दिने

पोखरा।दाङ जिल्ला फोटोग्राफर एशोसियनले जिल्लामा रहेका फोटोग्राफरहरुलाई व्यवसायीकरूपमा वलियो बनाउन १ दिने सिपमुलक फोटोग्राफी तालिम दिने भएको छ।आगामी महिना  २०७८ असोज १६ गते शनिबार का दिन पारेर गर्न लागेको यसकक्षामा सहभागी हुन दाङ जिल्ला फोटोग्राफर संघका निर्बतमान अध्यक्ष वसन्त जोशीले जानकारी गराउनु भयो । कार्यक्रम बाट धेरै फोटोग्राफरहरु लाई लाभ मिल्ने कुरा जानकारी गर्दै फोटो व्यबसायी दुर्गा प्रसाद चौधरीलाई कार्यक्रमको संयोजक चयन गरी कार्यक्रमकोप्रचार प्रसारको जिम्मेवार दिईएको छ ।

Yogendra jung
Yogendra

फोटो पयलको सहकार्यमा   हुन गईरहेको फोटोग्राफी कक्षामा वरिष्ठ फोटोग्राफर  योगेन्द्र जङ्ग बस्नेत प्रशिक्षकको रूपमा हुनेकुरा फोटो पसलका  प्रवन्ध निर्देशक फोटोग्राफर बिक्रम न्यौपान्नेले  जानकारि गराउनु भयो।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर