Skip to content

कात्तिक ३० गते नेपाल बन्द!

पोखरा। जनताको दैनिक आवश्यकतासँग जोडिएका पेट्रोलियम पदार्थ तथा खाद्यबस्तुमा पछिल्लो समय भइरहेको मूल्यवृद्धिका विरुद्ध नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

सरकारले निरन्तर गरेको मूल्यबृद्धिको मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै विप्लव आफैले वक्तब्य जारी गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

कात्तिक ३० गते नेपाल बन्द
विज्ञप्ती

घोषित कार्यक्रम अन्र्तगत कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचारप्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन, दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मशाल जुलुस कार्यक्रम छन् ।

त्यस्तै कात्तिक ३० गते नेपाल बन्द महँगीका विरुद्ध गर्ने

समेत विप्लवको पार्टीले घोषणा गरेको छ ।मेरोन्यूजबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर