Skip to content

एमाले महाधिवेशनका लागि १९०३ जना महाधिवेशन प्रतिनिधि चयन

पोखरा।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को महाधिवेशन लागि १९०३ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

पदेन र मनोनित गरी १९०३ प्रतिनिधिको विवरण कार्यालयमा आइपुगेको एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । पाँच प्रतिशत प्रतिनिधि भने मनोनित हुन बाँकी रहेको एमालेले जनाएको छ ।

एमालेले गत कात्तिक २६ गते महाधिवेशन प्रतिनिधि चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर