Skip to content

गठबन्धनले सर्वोच्चमा हस्तक्ष्प नगर्नेः प्रचण्ड

पोखरा।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतमा विवाद केही दिनमै समाधान हुने विस्वास व्यक्तल गर्नुभएको छ ।

जनकपुर विमान स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनको समन्वयन समितिको हिजो बसेको बैठकको समेत त्यही नै ठहर रहेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतको विवाद सर्वोच्च अदालतबाटै समाधान होस् भन्ने पाँच दलीय गठबन्धनको मनसाय रहेको बताउनु भएको हो ।

अध्यक्ष दाहालले आगामी निर्वाचनमा समेत अहिले बनेको गठबन्धन मिलेर नै जाने बताउँदै हिजोको गठबन्धनको निर्णय समेत भएकोले आफुहरु त्यही अनुसार अगाडि बढनेमा प्रतिवद्ध रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर