Skip to content

नेता कार्यकर्तालाई मुल पार्टीमा फर्कन नेकपा एमालेका अध्यक्ष केपी ओलीको अपिल

पोखरा।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालतिर गएका नेता कार्यकर्तालाई नेपालले झुकाएर लगेको आरोप लगाएका छन् । बुधबार साइबर सर्कल घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले भने,

‘अब नेकपा एमालेले एकता र एकीकरण गर्ने पार्टी कुनै पार्टी बाँकी रहेन। त्यसकारण नो एकता, नो एकीकरण। आउनुस्, नेकपा एमालेमा मिलेर काम गरौं’, उनले भने।

ओलीले अब एकता र एकीकरण भन्दै कोसँग वार्ता गर्ने, मावध नेपालसँग? भन्दै प्रश्न गरेका थिए। ‘अब एकता एकीकरण, एकताका लागि वार्ता। वार्ता कोसँग? माधव नेपालसँग गर्ने? एकीकरण? माधव नेपालले झुक्याएर लगेका साथीहरु निद्राबाट ब्युँझिनुस्। ब्युँझिनुस् र फर्किनुस्’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर