Skip to content

भारतीय सेनाप्रमुख र उनकी पत्नीसहित १३ जनाको मृत्यु

पोखरा।भारतीय सुरक्षाा प्रमुख विपीन रावत र उनकी पत्नीसहित ११ जनाको हेलिकप्टर दुर्घटनामा ज्यान गुमेको छ।

भारतीय सेनाले ट्विट गर्दै यसबारे जानकारी दिएको हो।

भारतीय सुरक्षा प्रमुख रावत र उनकी पत्नीसहित १४ जना सवार हेलिकप्टर एमआई-१७ भीएच बुधबार मध्यान्हमा दुर्घटनामा परेको थियो।

तमिलनाडुको निलिगिरिस जिल्लाको कुनुर भन्ने ठाउँमा पर्ने जङ्गलमा बुधबार उक्त हेलिकप्टर एउटा रुखमा ठोक्किएको थियो।

रावत भारतीय वायु सेना अर्थात इन्डियन एयर फोर्स-आईएएफको हेलिकप्टरमा सवार थिए। सुलुरस्थित आर्मी बेसबाट स्थानीय समयअनुसार ११ बजेर ५० मिनेटमा हेलिकप्टर उडेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।  हेलिकप्टर सुलुरबाट वेलिङ्टनस्थित डिफेन्स सर्भिस स्टाफ कलेजमा जाँदै थियो। दुर्घटना भएको ठाउँ वेलिङ्टनबाट १० किलोमिटर दुरीमा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर