Skip to content

नेप्सेमा सूचीकृत बैंकले गरे लाभांश घोषणा, कुन बैंकको कति ?

पोखरा। नेप्सेमा सूचीकृत सबै वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका केहीले लगानीकर्तालाई नै दिइसकेका छन् ।

यसपालि पनि नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । यसपटक बैंकहरुले नगदभन्दा सेयर बोनसलाई प्राथमिकता दिएका छन् । लाभांश घोषणा गरेकामध्ये १६ बैंकको बुक क्लोज भइसकेको छ । अर्थात् यी १६ बैंकको सेयर अब किन्नेले लाभांश पाउँदैनन् । लाभांश पाउन बुक क्लोजभन्दा अघिल्लो दिनसम्म सेयर खरिद गरेको वा होल्ड गरेको हुनुपर्नेछ ।

१० बैंकको भने बुक क्लोज हुन बाँकी छ । एनएमबी र एसबिआईको बुधबार बुक क्लोज हुँदैछ । ८ बैंकको सेयर किन्नेले अझै पनि लाभांश पाउनेछन् । सेन्चुरी, एनआइसी एसिया, सिद्धार्थ, हिमालयन, कृषि विकास, सिभिल र नबिल बैंकको बुक क्लोज हुन बाँकी छ भने एनसिसीको आगामी सोमबार बुक क्लोजको मिति तय भएको छ ।

यो वर्ष कुन बैंकले कति घोषणा गरे लाभांश ?

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर