Skip to content

आजबाट फ्रन्टलाइनरलाई बुस्टर डोज!

पोखरा।आजबाट अग्रपंक्तिमा खटिनेहरुका लागि कोभिड–१९ विरुद्ध बुस्टर डोज खोप दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गर्दै फ्रन्टलाइनमा खटिनेलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन निर्देशन दिएको हो ।

पहिलो र दोस्रो मात्रामा जुन खोप लगाएको छ, त्यही खोप नै बुस्टर डोज दिइने मन्त्रालयले जनाएको छ ।
पूर्ण डोज खोप लगाएको ६ महिना पूरा भइसकेकालाई मात्र बुस्टर डोज दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर