Skip to content

माछापुच्छ्रे बैंकको साधारणसभा: १०.४ प्रतिशत लाभांस पारित

काठमाडौं। माछापुच्छ्रे बैंकको साधारणसभाले १०.४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको २२औं साधारणसभाले लाभांस पारित गरेको हो।

बैंकले ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांस दिनेछ।  बैंकले विहीबारबाटै लाभांस वितरण सुरु गरिसकेको जनाएको छ।साधारणसभाले सर्वसाधारण सेयरधनी समुहको तर्फबाट जयमुकुन्द खनाल, विश्वप्रकाश गौतम र सृजना कार्की भट्टराई संचालकमा निर्विरोध चयन भएका छन्।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो। बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैयाँ संचित छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर