Skip to content

नेको इन्स्योरेन्स कम्पनीले नै ‘ब्लूबुक’ नविकरण गरी दिने

पोखरा। नेको इन्सुरेन्सले आफ्ना सेवाग्राहीको ब्लूबुक नविकरण गरिदिने स्कीम संचालनमा ल्याएको छ । कम्पनीले विशेष गरेर मोटरसाइकल र स्कुटरको बीमा गर्दा ब्लूबुक नविकरण गरिदिने स्कीम ल्याएको हो ।

हरेक वर्ष यातायात कार्यालय धाएर गर्नु पर्ने ब्लूबुक नविकरण इन्स्योरेन्स कम्पनीले नै लगेर गरिदिने छ । यसले ग्राहकलाई धेरै झन्झट मुक्त बनाउने कम्पनीले विस्वास लिएको छ ।

नेको इन्स्योरेन्स पछिल्ला वर्षमा आक्रमक तरिकाले मोटर बीमा संकलन गर्दै आएको कम्पनी हो । कम्पनीका अनुसार सेवाग्राहीले ब्लूबुक र भुक्तानी सरकारी राजस्व वापत लाग्ने रकम इन्स्योरेन्स कम्पनीमा छाडेपछि कम्पनीका प्रतिनिधि गएर नविकरण गरिदिने छन् । नयाँ तथा पुराना सबै इन्सुरेन्स सेवा ग्राहीले उक्त सुविधा उपयोग गर्न पाउने छन् ।

ब्यस्त दैनिकी भएका धेरै सेवाग्राहीले यो सुविधाबाट लाभ लिन सक्ने कम्पनीको भनाई छ

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर