Skip to content

२१औं टेनिस ग्रान्डस्लाम जित्दै नाडालले रचे इतिहास

एजेन्सी।  स्पेनका राफेल नाडालले अष्ट्रेलियन ओपनको उपाधि जित्दै इतिहास रचेका छन् । उनी पुरुष टेनिसतर्फ सर्वाधिक २१औं ग्रान्डस्लाम जित्ने खेलाडी बनेका छन् ।

नाडालले रुसका दोस्रो वरियताका डानिल मेडभेडेभलाई २-६, ६-७, ६-४, ६-४ र ७-५ मा स्तब्ध पारे । पहिलो दुई सेट हारेर तेस्रो सेट पनि हारको नजिक पुगेका नाडाल खेलमा फर्किए ।

पाचौं तथा निर्णायक सेट रोचक बन्यो । नाडाल जितको नजिक पुगिसकेका थिए । तर, मेडभेडेभ खेलमा फर्किए । बाजी भने नाडालले मारे ।

५ घन्टा २४ मिनेट चलेको प्रतिष्पर्धा निकै रोचक र स्मरणीय रह्यो । खेल विश्लेषकहरुले टेनिस इतिहासकै रोचकमध्येको प्रतिष्पर्धाका रुपमा लिए ।-Photo Source: Australian Open

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर