Skip to content

सनराइजलाई ‘ए-’ इस्यूवर रेटिङ प्राप्त

पोखरा। सनराइज बैंक लिमिटेडले केयर रेटिङमा ‘ए-’ इस्यूवर रेटिङ प्राप्त गरेको छ।
केयर रेटिङस नेपाल लिमिटेडले हरेक वर्ष वर्गीकरण गर्दै आएको छ। सनराइजले लगातार चौथो वर्ष ‘ए-’ इस्यूवर रेटिङ प्राप्त गरेको हो।
यो रेटिङ प्राप्त वित्तीय संस्थाको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको र न्यून जोखिम रहेको मानिन्छ। आगामी दिनमा पनि आफ्ना परिसुचक अझ सशक्त गर्दै लग्ने बैकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर