Skip to content

टेलिकमका यी विशेष शर्टकोड, अप्ठ्यारोमा काम लाग्न सक्छ

पोखरा। नेपाल टेलिकमले सर्वसाधारण नागरिकका लागि विभिन्न शर्टकोड तथा यूएसएसडी कोडहरुको व्यवस्था गरेको छ । तर धेरैजसोलाई ती शर्टकोडहरु थाहा हुँदैन ।जसले गर्दा कम्पनीको टेलिफोन, मोबाइल, इन्टनरनेट लगायतका सेवाको आवश्यक जानकारी तथा सेवा लिनसमेत पाइरहेका हुँदैनन् ।सर्वसाधारणको सहजताका लागि विभिन्न सेवा प्रयोग गर्न नेपाल टेलिकमले विशेष शर्टकोड सेवा ल्याएको छ । तत्काल प्रयोग नगरेपनि यी शर्टकोड अप्ठ्यारो परेका बेलामा काम लाग्नसक्छ ।

१००: प्रहरी
१०१: दमकल
१०२: एम्बुलेन्स
१०३: ट्राफिक प्रहरी
१०४: बालबालिका खोजतलास
१०५: नेपाली सेना, काठमाडौं उपत्यका
१०६ः नेपाली सेना, केन्द्रीय सैनिक, प्रहरी गुल्म
१०७: अख्तियार दुरुपयोग अनुसन्धान आयोग
१११ः सैनिक हस्पिटल छाउनी
१०९८: बाल हेल्पलाइन
११०३: ट्राफिक प्रहरी जावलाखेल
११११: हेलो सरकार
११४४: पर्यटक प्रहरी

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर