Skip to content

याक एण्ड यति होटलको इजाजत रद्द!

पोखरा। सरकारले ४२ करोड रोयल्टी नबुझाएपछि याक एण्ड यति होटलको इजाजत रद्द गरेको पटकपटक ताकेता गर्दा पनि रोयल्टीनबुझाएको भन्दै बुधबार पर्यटनमन्त्री प्रेम आलेले मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटल दरबारमार्गको तारे होटलको स्तरप्रमाणपत्र रद्द गर्ने निर्णय गरेका हुन् होटल सञ्चालन नगर्न बैंक खाता रोक्का राख्ने निर्णयसमेत भएको

पर्यटन विभागले क्यासिनो सञ्चालन इजाजत पत्र होटल स्तर वर्गीकरण प्रमाण पत्र रद्द गरिएको पत्र होटललाई पठाएको ।विभागका निर्देशक मोहनबहादुर जिसीले पत्रको बोधार्थ प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालय नेपाल राष्ट्र बैंकलाई दिएका छन्

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर