Skip to content

एप्पलको सस्तो फाईभजी फोन ‘आईफोन एसई थ्री’ को बजारमा आउँदै!

पोखरा। मार्चमा सार्वजनिक हुने भनिएको एप्पलको सस्तो फाईभजी फोन ‘‍आईफोन एसई थ्री’ को उत्पादन सुरु भएको कम्पनीले चीनमा रहेको आफ्नो प्रोडक्सन हाउसमार्फत यसको उत्पादन अघि बढाएको हो।

हाल सम्म एप्पलले आईफोन एसई सिरिजका फोनमा फोरजी कनेक्टिभिटी सपोर्ट मात्र दिएको थियो तर, अब सार्वजनिक हुने आईफोन एसई थ्री ले भने फाइभजी सपोर्ट गर्नेछ साथै यसमा एप्पलको नयाँ ए१५ चिपसेट प्रयोग गरिनेछ
यो फोन तीन  चार जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुने बताइएको साथै फोनमा ४‍. इन्चको रेटिना एचडी एलसीडी डिस्प्ले होम बटनमै फिंगरप्रिन्ट सेन्सर पनि उपलब्ध हुनेछ

१२ मेगापिक्सेलको मुख्य क्यामेरा सहितको यो आईफोन ४०० अमेरिकी डलर (करिब ४८ हजार रुपैयाँ) मा उपलब्धहुने अनुमान

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर