Skip to content

पाल्पाको दोभानमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु!

पोखरा। पाल्पाको दोभान खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा दुई दाजुभाइको करेन्ट लागेर मृत्यु भएको छ । बिहिबार साँझ दोभान स्थित खोलामा बिद्युतको तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर एकाघरका २ जना दाजुभाइको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय २० वर्षिय सुरज सुनार र १४ वर्षिय राकेस सुनार रहेका छन् । तिनाउ गाँउपालिका १ बेलदमारका पदम बहादुर चिडीको घरबाट बिद्युतको तार जोडेर दोभान खोलामा करेन्ट लगाउने क्रममा करेन्ट लागेर दुबैजनाको घटनास्थलमै दुबै जनाको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर