Skip to content

बृषेशचन्द्र समुहद्वारा लोसपा परित्याग!

पोखरा। कार्यकारिणी सदस्य वृषेशचन्द्र लालसहितका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेको घोषणा गरेका छन् ।

आज (मंगलबार) जनकपुरधाममा पत्रकार सम्मेलन गरी लालले लोसपा परित्याग गरेको र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा समावेश भएको बताएका छन् ।

लालसँगै संविधानसभा सदस्य एवं नेता डा. विजय कुमार सिंह, रामजी राय, धिरेन्द्रबहादुर सिंह, सतिश लाल दास, योगेन्द्र राय, उमेश मण्डल, ब्रजकिशोर सिंह, भोलानाथ झा, विन्दु देवी, राजकिशोर मण्डल लगायतले पनि लोसपा परित्याग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर