Skip to content

माओवादी केन्द्र पालुङ्गटारको अध्यक्षमा विवस चिन्तन `अजय´ निर्वाचित

गोरखा।लामो रस्साकसी  पछि गोरखामा मौलाएको गुटबन्दीको कारण नेतृत्व चयन गर्न नसकेको अबस्थामा माओबादी केन्द्रका पुराना कार्यकर्ता  भन्न रुचाउने पालुङ्गटार नगरपालिकाका पराजित  विवस चिन्तन उर्फ अजय माओवादी केन्द्र पालुङ्गटारको अध्यक्षमा निर्वाचित भएका छन् । ब्यबसायी दुर्गालाल श्रेष्ठले अजयको लागि  आफ्नो उमेद्वारी फिर्ता गरे पश्चात उनको जित सुनिश्चित भएको थियो।उनले ३२ मत प्राप्त गरेका थिए ।अर्का प्रत्याशीले २२ मत प्राप्त गरेका थिए।

अध्यक्षमा तीन जनाको उमेद्वारी रहे पनि र दुर्गालाल श्रेष्ठले सहमतिमा जोडदिदै अन्तिममा उम्मेद्बारी फिर्ता लिएका थिए । त्यसैगरि उपाध्यक्षमा सुमन आचार्य, सर्मिला बगाले र रिखिराज धैारालि, सचिवमा शंकर राज कडेल, सह-सचिवमा बुद्धि बहादुर गुरुङ र केाषाध्यक्षमा बिकास भट्टराई निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर