Skip to content

ओलीले इलाममा झलनाथलाई बोलीको गोली बर्साय

पोखरा।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम पुगेर नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाललाई लाज नभएको भन्दै आलोचना गरेका छन् । आज खनालको गृहक्षेत्र पुगेका ओलीले सभालाई सम्बोधन गर्दै एमालेबाट सांसद जितेर एमालेको बाकस खाली गर्नुपर्ने भनेकोमा आक्रोश पोखे ।

‘एमालेको सांसदको फुली बोक्ने ? फकाल्नुपर्दैन ?’ ओलीले झलनाथ खनालप्रति इंकित गर्दै भने,‘विचार गर्नुहोस् त कति सारो लाज नभएको होला ?’

खनालमाथि नुन र गुन बिर्सिएको आरोप लगाए । खनाललाई जनताले भारी मत दिएर जवाफ दिनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एसका नेता झलनाथ खनालले ओलीलाई सुन्यमा झारिदिने भनी अभिव्यक्ति दिएको भोलिपल्ट उनकै गृहक्षेत्र पुगेर ओलीले कडा जवाफ दिएका हुन् । उनले एमाले कायकर्तामा नङ नगाड्न चेतावनी समेत दिए ।-

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर