Skip to content

करिष्मा नेकपा एमाले प्रबेश

पोखरा।पूर्व मन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धरसहित विभिन्न पार्टीका दर्जनौ नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बबरमहलस्थित कार्की ब्यांकेटमा मंगलबार आयोजित कार्यक्रममा सिंह र मानन्धरसहित नेपाली कांग्रेस, माओवादी केन्द्र, वाइसियल नेपाल, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सयौं नेता-कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।करिश्मा मानन्धर

कार्यक्रममा पूर्वमन्त्री एवं समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले आफू नेतृत्वमा रहेको सिंगो पार्टी नै एमालेमा समाहित भएको घोषणा गर्नुभएको थियो । सिंह र मानन्धरसहित सबै नेता-कार्यकर्तालाई एमाले अध्यक्ष केपी शर्मा ओली,महासचिव शंकर पोखरेल लगायतले अबिर खाँदा लगाएर पार्टी प्रवेश गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर