Skip to content

माओबादी केन्द्रको गण्डकीको पदाधिकारी निर्वाचित

पोखरानेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) गण्डकी प्रदेश समितिको हिजो सम्पन्न निर्वाचनको मत परिणाम सार्बजनिक भएको छ।

जस अनुसार उपाध्यक्षमा गुणाखर बस्याल, ज्ञामनाथ गैरे,मित्रशरण शर्मा, सचिवमा जगन्नाथ खनाल, कोषाध्यक्ष तारा प्रसाद भुषाल,सहसचिव मेखबहादुर भण्डारी ,टेक बहादुर बि. क. ,अतीन्द्र केशरी न्यौपाने निर्वाचित हुनु भएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर