Skip to content

स्ववियूको सदस्य जित्न नसक्नेहरुको कुरा चर्कोःशेरबहादुर देउवा

भरतपुर।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानिय चुनावमा तालमेल नगरी  चितवनमा एउटा सिट पनि जित्न नसकिने कुरालाई कार्यकर्ता सामु राख्दै बहकाबमा नभड्किन कार्यकर्तालाई अनुरोध गरेका छन्। हिजो देखि सुरु भएको कार्यसमिति बैठकमा चितवनका केन्द्रीय सदस्यद्वय दिनेश कोइरला र टेकबहादुर गुरूङले एक्लै चुनावमा सहभागी हुनुपर्ने मत राखेका थिए। बिगतमा माओबादी एमाले एक भएको अबस्थामा धरानमा उपचुनाव जितेको प्रसंगलाई स्मरण गराउँदै  चुनाव एकल रुपमा लड्नु पर्ने मत राखेका थिए।

बैठकको अन्तयमा पार्टी सभापति देउवाले गठबन्धनका बिरुद्ध नभड्किन भन्दै चितवनको बारेमा आफू नेविसंघको सभापति हुँदा देखि यहाँको परिस्थितिबारे जानकार भएको भन्दै  देउवाले भने”हामी यहाँ सधैं हारेका मात्रै छौं,एक्लै चुनाव लडेर देखाउनु पऱ्यो नि।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर