Skip to content

गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको अप्रत्यासित निर्णय

पोखरा।सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ।

हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले नै अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको जनाईएको छ।

अधिकारीलाई निलम्बन गरेर सरकारले डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ ।

पछिल्लो अर्थतन्त्रमा संकट आएको छ।

अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच सम्बन्ध चिसिएको पनि बताइएको थियो ।

यही बीच सरकारले गभर्नर अधिकारीलाई हटाएको छ

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर