Skip to content

एमाले पोखरा नगर कमिटीमा मेयर र उपमेयरका आकांक्षीका मतदान

पोखरा। पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार छान्न नेकपा एमालेमा आज मतदान  हुँदै छ। सर्वसम्मत रुपमा उम्मेदवार छान्न सकस भएपछि मतदानको प्रक्रियाबाट उम्मेदवारको टुंगो लगाउन लागिएको हो।

निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो १२ बजेदेखि १ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।

निर्वाचन समितिले हिजो बेलुकी मतदाता नामावली प्रकाशन गरेको थियो।

पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुख पदको उम्मेदवारको लागि मतदान हुने भएको हो।

पोखरा महानगरपालिकामा एमालेबाट प्रमुख पदका लागि १२ र उपप्रमुख पदका लागि ११ जनाले आकांक्षा देखाएका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर