Skip to content

गोरखामा केन्द्रको हस्तक्षेपले जोगियो गठबन्धन!

गोरखा। गोरखामा चुनावी तालमेलका लागि बनेको संयन्त्रले भागबण्डा टुङ्ग्याउन नसकेपछि सत्तारुढ दलका केन्द्रीय नेताहरूले हस्तक्षेप गरेका छन् ।

गोरखामा चुनावी तालमेलका लागि बनेको संयन्त्रले भागबण्डा टुङ्ग्याउन नसकेपछि सत्तारुढ दलका केन्द्रीय नेताहरूले हस्तक्षेप गरेका छन् ।

आज आठौं पटक बसेको जिल्ला स्तरीय संयन्त्रको वैठकले भागवण्डा मिलाउन नसकेपछि केन्द्रीय नेताहरूले हस्तक्षेप गरेका हुन् ।

जिल्ला संयन्त्रको वैठक विना निष्कर्ष टुङ्गिएपछि केन्द्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार राती बालुवाटारमा बसेको बैठकले मिलाउन हस्तक्षेप गरेका हुन् ।

आज साँझ करिब तीन घण्टा बसेको वैठकले जिल्लामा कांग्रेसलाई गोरखा नगरपालिका सहित ५, माओवादीलाई ४ र जसपालाई एक नगरपालिकासहित २ पालिका दिने निर्णय गरेको छ ।

यसअघि माओवादी र कांग्रेसवीच भएको छलफलमा कांग्रेसलाई ७ पालिका प्रमुख, ७ उपप्रमुख र माओवादीलाई चार प्रमुख तथा उपप्रमुख दिने सहमतिकाे ड्राफ तयार भएकाछ थियो ।

आज आठौं पटक बसेको जिल्ला स्तरीय संयन्त्रको वैठकले भागवण्डा मिलाउन नसकेपछि केन्द्रीय नेताहरूले हस्तक्षेप गरेका हुन् ।

जिल्ला संयन्त्रकाे वैठक विना निष्कर्ष टुङ्गिएपछि केन्द्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार राती बालुवाटारमा बसेकाे बैठकले मिलाउन हस्तक्षेप गरेका हुन् ।

आज साँझ करिब तीन घण्टा बसेको वैठकले जिल्लामा कांग्रेसलाई गोरखा नगरपालिका सहित ५, माओवादीलाई ४ र जसपालाई एक नगरपालिकासहित २ पालिका दिने निर्णय गरेको छ ।

यसअघि माओवादी र कांग्रेसवीच भएको छलफलमा कांग्रेसलाई ७ पालिका प्रमुख, ७ उपप्रमुख र माओवादीलाई चार प्रमुख तथा उपप्रमुख दिने सहमतिको ड्राफ तयार भएकाछ थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर