Skip to content

ओलीले गणतन्त्रमाथि धावा बोले, कडा प्रतिवाद गरौँ : नेतृ भुसाल

काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले संसद विघटन गर्ने सरकारको निर्णयलाई संविधान र गणतन्त्रमाथिको धावा भन्दै कडा प्रतिवाद गरेकी छिन् ।संसद विघटनका लागि मन्त्रिपरिषदले सिफारिस गरेलगत्तै सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेतृ भुसालले प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र र गणतन्त्रमाथि धावा बोलेको टिप्पणी गरेकी हुन्  ।उनले ओलीको कदमलाई पुस १ गतेको पुनरावृत्ति भन्दै सशक्त प्रतिरोध गर्न आव्हान पनि गरेकी छिन् ।‘संविधान, लोकतन्त्र र गणतन्त्रमाथिको धावा मुर्दावाद !, २०१७ साल पुष १ गतेको पुनरावृत्तिको सबैले विरोध गरौँ’, उनले भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर