Skip to content

पोखरा ११मा नेकपा माओबादी केन्द्रको घरदैलो कार्यक्रम

पोखरा।आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा देशैभर आफ्ना पार्टीलाई जिताउन सबै राजनीतिक पार्टीहरु आफ्नो पार्टीको उमेद्वारको साथमा झण्डा, प्रचार सामाग्री बोकेर घरदैलो कार्यक्रममा  निकै उत्साहका साथ सहभागी भएका छन्। यसै क्रममा आज पोखरा महानगरपालिका वडा नम्बर ११ मा नेकपा  (माओबादी)का उमेद्वार तथा  कार्यकर्तालाई जनताले घरदैलो कार्यक्रममा गरेका छन्। जनताले बिश्वासकासाथ  माओबादी केन्द्रका वडा अध्यक्षका प्रत्यासी चिन्तामणी खरेल साथै सदस्यहरु बिष्णु आचार्य ,सुनिल लामिछाने, सरिता बिक र उषा बिश्वकर्मालाई स्वागत गरेका छन्।भ्रष्टचार,कुशासन,आदिका  कारण जनतामा  रहेको ब्यापक  निराशा कुण्ठालाई हटाउनको निमित्त  नेकपा माओबादी केन्द्रलाई आफ्नो अमूल्य मत दिएर  जिताउन उत्साहित भएको पाइयो ।तस्बीरमा आजको घर दैलो कार्यक्रम पोखरा ११ घरदैलो पो

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर