Skip to content

शहीदलखन गाँउपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र विजयी

गोरखा।गोरखाको शहीदलखन गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् ।अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार रमेश थापामगरले ५ हजार २५ मत प्राप्त गरेर दोस्रो कार्यकालका लागी पालिका अध्यक्षमा विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मनोजकुमार जोशीलाई १ हजार भन्दा बढी मतान्तरले पराजित गर्नुभयो । जोशीले ३ हजार ९४३ मत प्राप्त गर्नु भएको छ ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार ईन्दिरा तिवारी ४ हजार ६६९ मतका साथ बिजयी हुनु भएको छ ।

थापा र तिवारी पुनः दास्रो कार्यकालका लागी अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँहरु दुबै जना ०७४ को स्थानीय तह चुनाबमा पनि अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर