Skip to content

केपी ओलीलाई जितेर प्रधानमन्त्री भएर देखाउन प्रचण्डको चुनौति

पोखरा।नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन् । उनले प्रतिनिधिसभा संसदको प्रि–बजेट छलफलमा बोल्दै नीति तथा कार्यक्रमले आत्मनिर्भर उन्मुख अर्थतन्त्रलाई जोड दिएकाले स्वागतयोग्य रहेको बताएका हुन् ।

‘नीति तथा कार्यक्रमले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने र कृषि उत्पादनमा जोड दिएको छ,’ उनले भने, ‘ऊर्जा र पर्यटनमार्फत अर्थतन्त्रको पुनरुत्थान गर्ने मनसाय प्रष्ट छ ।’ यद्यपि, सरकारले ल्याएको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव र र सुझाव समेत आएकाले त्यसलाई प्रधानमन्त्रीले समेट्नेमा उनी विश्वस्त देखिए ।

इन्धनमा लगाएको बिभिन्न खाले कर हटाएर भए पनि मूल्य समायोजन गर्न सरकारलाई बिशेष आग्रह गर्दै सरकारको ध्यान आकर्षण गराएका छन्। सर्वोच्चको कारण नीजगढ विमानस्थल नबनाउने निर्यणले आफू आश्चर्य चकित भएको कुरा बताए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर